फेरि सुरु भयाे वडा कार्यालय बन्द।।

कर्णाली 24, फागुन १६ गते ,बाँके- कोहलपुर नगरपालिका वडा नम्बर ११ सुकुम्बासीहरुले वडा कार्यालय अगाडि आएर आफ्नो माग राख्न थालेको आज अठारौं दिन भयोवडा कारलय अगाडी आएर आफ्नो माग राख्न थालेको आज आठौ दिन भयो।यसै क्रममा केही घाइतेहरुको पनि भएको सुकून बाजी आन्दोलनका सहभागीहरु बताउँछन्।
विगत आठ दिनदेखि वडा कारलय बन्दछन् कार्यालयबाट आउने अन्य सरकारी कामहरु पनि प्रभावित भएका छन्।
धर्नामा सहभागी भएकाहरुले बसाई सराई दर्ता गरा, घर कसको पोत्नेकाे, संविधानमा व्यवस्था भएअनुसार नागरिक मौलिक हकहरुको स्थापित गर जस्ता विभिन्न नाराहरु लेखिएका प्लेकार्डहरु बोकेर धर्ना दिइरहेका छन्।
बाँकी तलको लिंक मा क्लिक गरि भिडियो हेर्नुहोस।




