सँगम वस्तीका दुई जना बालिकाहरु बबई नदिमा नुहाउने क्रममा बे’पत्ता (भिडियो सहित )

गुलरिया न.पा. २ सँगम वस्तीका दुई जना बालिकाहरु बबई नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

साेमबार दिउँसो २ बजे दाऊरा सँकलन गरिसकेपछि गर्मि छल्न नुहाउनका लागि ९ जना नजिकैको बबई नदिमा पसेका थिए । यसै क्रममा ११ ब’र्षिय निशानी थापा र १३ ब’र्षिया दुर्गा शाही नदिमा बे’प’त्ता भएका हुन् ।

सशस्त्र प्रहरी र नेपाल आर्मीको सक्रियतामा खोजि कार्य गर्दा मंगलबार करिब २ बजेतिर दुवै जनाको श’व घ’ट्नास्थलभन्दा करिब ३ किमि पुर्वतर्फ बैरिया घा’ट नजिकै भेट्टाइएको थियो ।

दुवै जनाको श’व अहिले पोष्ट मार्टमका लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको छ । यो घट्नाबाट सँगमवस्ती गाउँ नै शोकाकुल भएको कुरा वडा नं. २ का वडासदस्य केशव घर्ति ज्यूले बताउनुभयो ।

भिडियो तल लिङ्कमा छ ।https://www.facebook.com/share/v/1CmUrNhs7q/

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button