सं’ क्रमित शिवहरि पौड्यालको स्वास्थ्य वि’ग्रिए पछि आ’ इसियुमा राखेर उ’ पचार सुरु

अभिनेता एवं नि’ र्देशक शिवहरि पौड्याललाई पनि भा’ इरस पुष्टि भएको छ ।घरमै आइसोलेसनमा रहेका पौडेलको स्वा’ स्थ्यमा स’ मस्या सुरु भएपछि अस्पताल भ’ र्ना गरिएको छ ।उनलाई श्वा’ सप्र’ श्वासमा स’ मस्या भएपछि उनलाई अ’ स्पताल लगेर आ’ इसियुमा भर्ना गरिएको होराजधानीको नैकापस्थित ए’ पीएफ अ’ स्पतालको आ’ इसियुमा उनको उपचार भैरहेको परिवारका स’ दस्यले जनाएका छन् ।अहिले उनलाई आइसीयूमा राखेर अ’ क्सिजनको सहयोगमा उ’ पचार गरिएको छ।




