ओलीलाई अर्को झड्का बादल एमाले छोड्दै।

निवर्तमान गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले आफू राजनीतिबाट स’न्यास लिने मुडमा पुगेको बताएका छन्। शनिबार नेकपा एमालेको स्थायी क’मिटी बै’ठकमा यस्तो बताएका हुन्।
एक नेताका अनुसार बादलले भनेका छन्, ‘मलाई दिक्क लाग्न थालिसक्यो, राजनीतिबाट टाढा रहौं जस्तो, स’न्यास लिउँ जस्तो लाग्न थालेको छ क’मरेडहरु।’ ती नेता भन्छन्, ‘बादल कमरेड नि’राश देखिनुभएको छ ।’
सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि नेकपा एमाले प्रवेश गरेका निवर्तमान गृहमन्त्री ‘बादल’ जेठ ६ गते बागमती प्रदेशमा राष्ट्रिय सभाको सदस्यका लागि भएको निर्वाचनमा बादल राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटासँग प’राजित भएका हुन्।
जेठ ६ गते नै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इ’जलासले सांसद नरहेका बादलसहित ७ जना मन्त्रीलाई मन्त्रीको है’सियतमा का’मकाज गर्न रो’क लगाउने गरी अन्तरिम आदेश जारी गरेको थियो।
जबराको एकल इ’जलासले संसद सदस्य नरहेका गृहमन्त्री बादल लगायत ७ जना मन्त्रीहरूलाई मन्त्रीको है’सियतमा कुनै पनि का’मकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आ’देश जारी गरेको हो। त्यसपछि बादल अधिकार बि’हिन जस्तो भएका छन् ।यसकारण पनि बादल नि’राश देखिएको हुन सक्ने ति नेताले बताए।




