संक्रमित संगै रात बिताउँदै आएकी नर्स।

धापसी बसुन्धरा घर भइ विगत आठ वर्षदेखि न्यु’रो अस्पताल बाँसबारीमा काम गर्दै हुनुहुन्छ।आठ आठ घण्टा पिपिइ मा बेरिएर कोभिड सं’क्रमितसँग काम गर्नु त्यति कम चुनौतीपूर्ण काम छैन। उनी अहिले उपेन्द्र देबकोटाको अ’स्पतालमा काम गर्दै आइरहेकी छिन्।
उपेन्द्र देवकोटा जसको नाम लिनेबित्तिकै पनि धेरै जना बिरामीहरू निको भएको महसुस गर्दथे।त्यहाँको अस्पतालमा काम गर्न पाउँदा आफूलाई पनि ज्यादै खुसी लागेको उनी बता’उँछिन्।हस्पिटलमा एकदमै सपो’र्टिङ वातावरण छ र सबैजना फ्यामिलिअर हुनुहुन्छ त्यसै’कारण काम गर्नलाई सहज भएको कुरा उनी बताउँछिन्।
तर कतिपय मानिसहरू प्राइभेट हस्पिटलमा उपचार गर्नको लागि फन्ड म्यानेज गर्न सक्नुहुन्न तसर्थ उहाँहरू सरकारी अस्पताल लै’जानुहुन्छ।त्यहाँ यति राम्रो सेवा नभएको त हामी सबैले मनन गरेका पनि छौँ तर हामी सबैको बाध्यता यही छ। म त भन्छु अ’स्पताल प्रशासनहरूलाई धेरैफन्डहरू आइरहेको पनि हुन्छ बरु त्यहाँबाट डाक्टर तथा नर्स’हरूलाई नदिनुहोला र त्यो पैसा सबै बि’रामीको उपचार खर्च गरिदिनु होला।
उहाँ अ’स्पतालमा उपचार गर्न आउनुभएको बिरामीहरूको सम्झना गर्दै भावुक भएर एकजना बिरामी जो आफ्नो कोभिड संक्र’मित आमालाई बचाउनको लागि सिलिन्डर लिन जाँदा भर्याङबाट लड्नुभएको थियो र त्यसपछि उहाँको त्यही सिलिन्डर लडेर ढाड भाँचिएको थियो।उहाँ उपचार गर्नलाई भनी आउनुभएको थियो तर कोभिडको कारणले उहाँको मृ’त्युु हुन पुग्यो। यो कुरा सम्झँदै आफूलाई सारै न’राम्रो फील भएको कुरा उनी बताउँछिन्।
त्यसैगरी कतिपय बिरामीहरूको मृ’त्यु भएर प्लास्टिकमा बेरेर हामीले लैजाँदै गर्दा हामी पनि प्लास्टिकको पिपिइ भित्र बेरिएका हुन्छौं। आफन्तले अन्तिम पटक हेर्न खोज्दा पनि हेर्न पाउनुहुन्न त्यसमा चाहिँ हामीलाई सारै दु:खित बनाउँछ।




