(स्थलगत रिपोर्ट भिडियो सहित) राउटे युवतीहरूको जीवन आफ्नै समुदायबाट खतरा।

सुर्खेत, जेठ २४ गते, लाेपउन्मुख राउटे समुदायको युवतीहरु याैन दुर्ब्यबहारमा परेको र दुर्ब्यवहार गर्ने आरोपितहरूलाई पक्राउ गरी लगेको भन्ने समाचार अनुसार हामी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर-११  आंपसोती जनैघाट पुग्याैं।

“राउटे युवतीहरु र समुदायको मुखिया संग बाह्य नागरिक तथा कुनै पनि सञ्चारकर्मीहरुलाई सम्पर्क गर्न नदिनु” भन्ने माथिको आदेश आएको बताए‌ ड्युटीमा रहेका असाई कृष्ण खड्काले।

बाह्य समुदायको सम्पर्कलाई मन नपराउने राउटे समुदाय पछिल्लो दुर्ब्यवहार को घटनाले दुर्ब्यवहारमा परेका ती राउटे समुदायको युवतीहरूको जीवन आफ्नै समुदायबाट खतरा हुनसक्ने समाजसेवी लालबाबु खत्रीले बताए।

जेठ २४ गते दिउँसो १:०० बजेको घाम आफ्नो बासस्थान सार्ने काम गर्दै छहारीमा थकाई मार्दै गरेको राउटे परिवारलाई यो प्रश्न गर्दा यस्तो बताए।।। पुरा भिडियो हेर्नुहोस्।

https://youtu.be/pncdlv-WTi4

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button