गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार पुत्रलाई जन्म दिएकी हुन् ।दम्पतीको यो दोस्रो सन्तान हो । सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए।

 

बाहिरिएको एक तस्बिरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । कामको कुरा गर्दा प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ फागुन पहिलो साता प्रदर्शन तयारीमा छ । उक्त फिलमबाट उनी निक्कै आशावादी रहेको बताएका छन् ।गायक सपुत पछिल्लो समय सांगीतिक टूरमा पनि सक्रिय छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here