क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि का”रागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले ब-लात्कार आ’रोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि का’रागार पठाउने आदेश दिएको हो । यससँगै लामिछाने केन्द्रीय का”रागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्व’स्त भएको छ ।

शुक्रबार ना”बालिग ब’लात्कार आयोगमा लामिछानेको मु”द्दामा थुनछेक ब’हस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थु”नामा पठाउने आदेश दिएको थियो ।

 

सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने वि”रुद्धको ज-बर्जस्ती क”रणीको मु’द्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

 

गत भदौ ५ गते राति एक १७ वर्षीय कि’शोरीलाई सिनामंगलको होटलमा ब लात्कार गरेको आ रोप सन्दीपमाथि छ । सन्दीपवि”रुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ​उनी विदेशबाट फर्कनासाथ दशैँको तिकाको भोलिपल्ट विमानस्थलबाटै प”क्राउ परेका थिए । छोटो समयमै क्रिकेटमा चम्किएका लामिछाने अन्तर्राष्ट्रियस्तरमा समेत नाम कमाउन सफल खेलाडी हुन् । पाेलिटिक्स दैनिक

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here