काेहलपुर वडा नम्बर -२ काे वडा अध्यक्ष हरि कठायतले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै, सबैमा सन्ध्याकालिन हार्दिक नमस्कार।आज दिउसाे १२:३०बजे वडा कार्यलयमा म नभयकाे र वडाको दैनिक काम काज संचालन गर्न का.बा.अध्यक्षको जिम्मेवारी वडा सदस्य तारा देवि सिंहलाई दिई कार्यालयको सेवा प्रवाह भईरहेको अबस्थामा का. बा.अध्यक्ष कार्यालयकै कामको सिलसिलामा कर्मचारिको कोठामा गई फर्कदा कार्यकक्षमा रहेको टेबुल मथिको सिसा फुटेको देख्दा मलाई खबर गर्नुभयकाे हाे।

 

घटना हो या परिघटना हाे। यस्ता कायर र पराजित मानसिकतामा सामाजमा आफ्नाे स्तर र क्षमता प्रदर्शन गरेका छन्। न केही बिबाद न असन्तुष्ठि ।वडाको समग्र हित बोकेको र जनताको सेवा,वडाको बिकास, समृद्धि , सामाजिक मुद्दा र जनहित,जन जिबिकाका तमाम सवालमा हाेस या बिकाशमा तपाईंहरुकाे यस खालकाे हर्कतले मेराे यात्रा राेकिदैन बरु अझ मलाई मजबुद
बनाएकाे छ।

 

त्यसैले कृपया यस्ता कार्यले समाज र जनताकाे हित गर्दैन,सकिन्छ भने आउनुहाेस् वडा नंः २ काे समग्र विकाशमा हातेमालाे गराैं,सकिँदैन अनुशासित भयर विराेध गर्नै अधिकार नेपालकाे संबिधानले सुरक्षित गरेकाे छ।विधि,विधान र कानुन भन्दा माथि जाने जाे काेहि लाई पनि छुट हुनेछैन।वडाका सर्वपक्षिय महानुभावहरुलाई बोलाईएको बैठकको पुर्वसन्धामा घटेको यो घटनालाई केवल संयोग मात्र भन्न नसकिने भएकाले घटनाको सूक्ष्म अध्यान भईरहोको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here