कैलाली लम्की/ बुधबारदेखि लम्की चुहा इसाई समाजले जवान सम्मेलन आयाेजना गरेको छ ।
उक्त जवान सम्मेलनमा स्थानिय तथा वरपरका छिमेकी चर्च गरी चालीस चर्च भन्दा बढी चर्चहरुको सहभागिता रहेको छ । उत्त कार्यक्रमा विशेष अतिथि पाउन नेपालका वरिष्ट पास्टर मिलन सेन, र्यन सेन्चुरी र उहाँको आराधना टीम सहित साे जवान सम्मेलनमा सहभागिता थियो र काठमाडौ देखि आएका उक्त पाहुना टिमले चालीस भन्दा बढी कैलालीका चर्चहरूका जवानहरू उत्साहित हुंदै आफ्नो जीवन मूल्यवान भएको कुरा साे सम्मेलन बाट थाहा गरेकाे सहभागीहरुले बताए ।
लम्की इसाई जवान सम्मेलनमा स्थानिय विभिन्न चर्च र कैलाली कञ्चनपुर जिल्ला गरी तीन सय जवानहरू को उपस्थिति देखियो । जवान संगति सारै राम्रो भएको जवान सम्मेलन का आयोजक अध्यक्ष तथा ज्योती चर्च लम्की का पास्टर सन्दिप सार्की ले ” नागरिक पत्रिका ” मार्फत जानकारी गराएका छन् ।
२२ गते देखि सुरु भएको कार्यक्रम २३ गते सम्म हुने जानकारी प्रप्त जानकारी भएको छ ।
इसाईहरुको जवान सम्मेलन मा प्रवचन वक्ता मिलन सेन, र्यान सेन्चुरी र पास्टर विजय विकले दिने आयाेजकले जानकारी गराए ।





