Home समाचार इलेक्ट्रिक साइकलकाे सोरुममा आगलागी समाचार इलेक्ट्रिक साइकलकाे सोरुममा आगलागी By nagarikpatrika - ९ आश्विन २०८१, बुधबार १६:४६ 28 0 FacebookTwitterPinterestWhatsApp मोरङको विराटनगर–२ मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको सोरुममा आगलागी भएको छ । भव्य इन्टरनेशनलले सञ्चालन गरेको सोरुममा भएको आगलागीबाट अधिकांश इलेक्ट्रिक साइकलहरू जलेका छन् । घटनाको थप विवरण आउन बाँकी छ । RELATED ARTICLESMORE FROM AUTHOR छाँयानाथ रारा नगरपालिकाको दोस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु, ४२ टोली प्रतिस्पर्धामा मुगुको दुर्गम बस्तीबाट काठमाडौंको रेड कार्पेटसम्म पुग्यो ‘ह्यापिनेस’ छोटाे चलचित्र सोलुखुम्बुको खुम्बुमा हेलिकप्टर आपसमा ठक्कर खाई दुर्घटना, दुईको मृत्यु LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. 19,328FansLike67,678FollowersFollow14,700SubscribersSubscribe