सर्जन कुमार शाही
मुगु , मुगु जिल्ला सोरु गाउँपालीका – ४ रावलवाडा निवासी धन बहादुर मल्लका छोरा अन्दाजी १० बर्सिया आकाश मल्लको हुम्ला कर्णाली नदिमा पौडी खेल्ने क्रममा नदिमा डुब्दा बेपत्ता भएको बताइएको छ ।

तिनजना साथीहरुसंग बाख्रा चराउन गएका आकाश मुगुको पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदिमा डुबेर बेपत्ता भएका हुन आज दिउँसो करिब १२ बजेको समयमा बाख्रालाई छोडेरर चारै जना नदिमा नुहाउन गएको बेला डुबेर बेपत्ता भए संगै तीन जना साथीहरुले स्थानियहरुलाई जानकारी दिएका थिए ।

अहिले नदिमा डुबेका आशाको सब खोजिकार्य भैरहेको स्थानिय वासी उब्जन देवकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here