नेकपा (एमाले)का नेता टोप बहादुर रायमाझीले आगामी निर्वाचनमा एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने दाबी गरेका छन् ।

एमालेको भातृ संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै रायमाझीले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर अन्य पार्टी टुक्रिने अवस्था सिर्जना भएकाले एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here