बर्दियामा असल छिमेकी नेपालद्वारा बाढीपीडितलाई राहत

बर्दियाको बाढीपीडितलाई असल छिमेकी नेपालले सहयोग प्रदान गरेको छ।

ठाकुरबाब नगरपालिका अन्तर्गत बसाेबास गर्दै आएका उक्त बाढीपीडितहरुलाई बुधबार दुई सय घरपरिवारलाई राहत वितरण गरेकाे हाे। उनिहरुलाई असल छिमेकी नेपालले चामल, तरकारी, म्याट्रेस र बल्याङ्केट दिएर सहयोग गरेको हाे । उक्त सहयोग कार्यक्रम ठाकुरबाबा नगरपालिकाकाे वडा नम्बर २, ६ र ८ संग सम्मन्वयम गरेर बाढीपीडित घर परिवारलाई राहत दिएको हाे ।

साे राहत वितरण कार्यक्रम बिहीबार सम्म हुनेछ ।

फाेटाे फिचर 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button