मनहरी क्वारेन्टाइनका ६ जनामा कोरोना पुष्टि

मकवानपुर । मनहरी गाउपालिकाको क्वारेन्टाइनमा राखिएका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको स्वाव परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएका उनीहरुको स्वाव कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।
कोरोना पोजेटिभ देखिएकाहरुलाई श्रमिक माद्यमिक विद्यालयको आइसोलेशनमा ल्याउने तयारी भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button