सलमान र कैटरिनाका फ्यानका लागि आयो खुशीको खबर, बाध्ने भए जोडि

काठमाडौ, साउन ९ । कोरोनाका कारण लामो समय देखि रोकिएका चलचित्रका सुटिङ धमाधम सुरु हुन लागेका छन् । त्यस्तै बलिउड चलचित्र टाइगरको तेस्रो सिरिज बन्ने भएको छ ।
उक्त चलचित्रमा अभिनेता सलमनन खानर अभिनेत्री कैटरिना कैफको जोडि पुन देख्न सकिन्छ । भारतिय मिडियाका अनसार सलमान र क्याट्रिनाले ठूलो पर्दामा धमकेदार अभिनय गर्ने बताइएको छ ।
मनिष शर्माको निर्देशन रहेको चलचित्रको सुटिङ अर्को वर्षमा सुरु हुने बताइएको छ । चलचित्रलाई दिएर अभिनेत्री कैटरिना निकै खुशी रहेकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button