अमेरिका र ब्राजिलमा झन् झन् भयाभह बन्दै कोरोना.

काठमाडौं , साउन १५ । विगत ७ महिनादेखि विश्वभर फैलिएको घातक कोरोनाभाइरसका कारण सबैभन्दा ठूलो असर विश्व सम्पन्नसाली भनिएको अमेरिकामा देखिएको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा एक लाख ५० हजार बढीको मृत्यु भइसकेको छ वल्डोमिटरले जनाएको छ । त्यस्तै ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिएर ज्यान गुमाउने संख्या ९० हजार बढीले ज्यान गुमाएका छन् ।
.
अमेरिकामा कूल संक्रमितको संख्या ४५ लाख ६१ हजार बढी रहेको छ भने ब्राजिलमा २५ लाख ५५ हजार पार गरेको छ भने तेस्रो स्थानमा रहेको भारतमा कुल संक्रमित संख्या १५ लाख ८४ हजार ३८४ पुगेको छ । यो समाचार तयार पार्दासम्म ५२ हजार २४९ जना संक्रमित भएका छन् ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३५ हजार ३ पुगेको छ ।
……