पहिलो पटक कोरोनाका कारण कुकुरको मृत्यु !

एजेन्सी-कोरोनाका कारण अमेरिकामा पहिलो पटक कुकुरको मृत्यु भएको छ । सामाजिक संजाल ट्वीटर मार्फतन्याट जियोमाकी सम्पादक नताशा डालीले कोरोनाका कारण कुकुरको निधन भएको उल्लेख गरेकी छन् ।

जर्मन शेपर्ड बडी नामको कुकुरको निधन भएको हो । नताशा बिशेष जनावरहरुको कल्याण, संरक्षण र शोषण सम्बन्धि बिषयमा कलम चलाउछिन ।

उनले बडीको बारेमा उस्ले गर्ने गतिबिधिको संक्षेपमा चर्चा गर्दै के भएको भनि उल्लेख गरेकी छिन ।  ६ हप्ता पछि बडी अमेरिकामा कोरोना भाइरस कोभिड १९ लाग्ने प्रथम कुकुर हुन् पुग्यो । जुलाई ११ का दिन उसको मृत्यु भएको जनाइएको छ ।कुकुरलाई अबुर्द रोग ९क्यान्सर भएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button