नुवाकोटमा रहस्यमय खुकुरी प्रहार. Karnali24

आज नुवाकोटमा आफ्नै छिमेकी माथी छिमेकीले खुकुरी प्रहार गरी फरार भएका छन ।
स्थानिय वासीका अनुसार नुवाकोट विदुर न. पा. वडा नं. ८ राईसिङमा मनलाल गुरुङले छिमेकी करण गुरुङ माथी खुकुरी प्रहार गरी फरार भएका छन ।
एक छिन कुरा गर्नुछ भनि घर बाहिर डाकी एक्कासी करण गुरुङ माथी खुकुरी प्रहार गरी फरार भएका छन ।
खुकुरी किन प्रहार गरे भन्ने चाहिँ अझै सम्म कारण खुल्न सकेको छैन ।
घाईते करण गुरुङ त्रिशुली सामुदायिक अस्पतालमा उपचारत छन ।
फरार मनलाल गुरुङ
घाईते करण गुरुङ