पर्या-पर्यटन विकास मञ्च बर्दिया ठाकुरद्वारको नवाैं वार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न (भिडियो सहित)

पर्या पर्यटन विकास मञ्च बर्दिया ठाकुरद्वारा को नवाैं वार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।
बबई रिसोर्ट प्रा.लि ठाकुरद्धार बर्दियामा बिहीबार सम्पन्न भएको उक्त कार्यक्रममा अथिती बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत प्रुसुतम वाग्ले, ठाकुरबाबा नगर प्रमुख तिलक राम लम्साल, ठाकुरबाबा वडा नम्बर ९ का वडा अध्यक्ष राधा चौधरी, हान च्याप्टर दुई का अध्यक्ष मोहन लाल थारु र नागा (NAGA) का अध्यक्ष पवन थापा सहित वुद्धिजिविहरुकाे बाक्लो उपस्थिति रहेको थियो ।
बाँकी तलकाे भिडियो मा हेर्नुहाेस् ।
भिडियो हेर्नुहाेस्।
https://fb.watch/q4Ank-yFP6/?mibextid=Nif5oz