जापानीज च्याउको खेतीबाट आत्मर्निभर बन्दै नुवाकोटको युवा

जापानीज सिताके च्याउ नेपाली बजारमा अहिले अत्याधिक माग भईरहेकाे छ। बजार माग पूरा गराउन हङकङ , थाईल्यान्ड र अन्य मुलुक बाट पनि आपूर्ति गरि सुकेको सिताके च्याउकाे प्रती के.जी रु ३५०० सम्म बेचिरहेकाे छ। सिताके च्याउले उच्च रक्तचाप, माेटाेपन घटाउने र क्यान्सर लागेको भागलाई बढ्न राेक्ने भएको कारण यसकाे माग बढ्दाे छ। नेपालमै यसकाे ब्यबसाय सुरु गरि मनग्य आम्दानी गरिरहेका कृषकसंगकाे कुराकानीकाे पूरा भिडियो हेर्नुहाेस।
https://youtu.be/KV06xn5YGko

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button