मंंसिर १५ देखि बांंकेेकाेे बानिया गाउँ प्रहरी कब्जामा। Karnali 24

मंसिर १९, Karnali 24, गत मंंसिर १५ गते सांझ ५:३० बजे ५५ बर्षे बृद धनिराम यादबले हात जाेडेर पाउमा पर्दा पनि जीवनकाे भिख पाएनन्। घरेलुु हतियारधारीहरुले मानवतानै भुलेर उमेर ढल्किसकेका यादबकाे प्राण लिएरै छाडे र दर्जनाै महिला र पुरुषहरु धनिरामलाई बचाउन खाेज्दा घाइते भएका छन्।। हत्याराहरु मध्य २ जना प्रहरी हिरासतमा र अन्य फरार छन्। गाउंमा फेरि दुई पक्ष बिच मुठभेट हुने डरकाे कारण ५ दिनदेखि दिन रात प्रहरी र सस्त्र प्रहरी टाेलि गाउँमा नै बसिरहेका छन्। ५५ बर्षे यादबलाईनै किन मारे यसकाे कारण र अहिलेकाे त्रासमय स्थिती काे लागि पूरा भिडियो हेर्नुहाेस। https://youtu.be/XlbzoK_7t48