बांकेमा बाईक दुर्घटना।

Karnali 24, मंसिर २३,

 

 

आजभोलि सडक दुर्घटनाको दर एकदमै तिव्र गतिमा बढिरहेको खबर हामी जताततै सुन्न सक्छौँ । आज ४:३० बजे तिब्र गतिमा काेहलपुर तर्फ आईरहेकाे माेटरसाईकलले फाईनानसकाे बचत संकलन गर्दै हिड्ने साईकल यात्रीलाई ठक्कर दिंदा माेटर साईकल चालक सामान्य घाइते भएका छन् भने माेटरसाईकलकाे अर्को यात्री र साईकल यात्री भने गम्भीर घाइते भएका छन्। उनिहरु सबैकाे उपचार बांकेकाे काेहलपुर अस्पतालमा उपचार भैरहेको छ।

भिडियो पनि हेर्नुहाेस। https://youtu.be/b0Nvpdecm9c

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button