नेपाली कांग्रेस कमजोर भन्नेलाई मुखभरीको जवाफ।

मंसिर २९ गते, वर्तमान नेकपा सरकारको अगाडि प्रतिपक्ष  निर्वाह गरिरहेको नेपाली कांग्रेस सदनमा कमजोर भनेर आलोचना गर्नेहरुलाई आज सडकमा देशव्यापी पर्दर्शन गरेर गतिलो जवाफ फर्काएका छन्।

देशको प्रमुख शहरहरुमा आज सडकमा देखेको सो- स्फुर्त प्रदर्शन हरुले वर्तमान सरकार बाट जनता निराश भएको संकेत देखाउँदछ भने, सत्तापक्ष नेकपाले पनि सच्चिनु पर्ने देखिन्छ।

नेपाली कांग्रेसको बाँके जिल्लामा आजको सडक शक्ति प्रदर्शन यस्तो रह्यो बाँकी भिडियोमा हेर्नुहोस।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button