करेन्ट लागेर एककाे मृत्यु

भरतपुर महानगरपालिका वडा नं–३, कमलनगरस्थित एक घरमा बिजुलीको बत्ती बनाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

भरतपुर–३ स्थित विशाल श्रेष्ठको घरमा बिजुली बत्ती बनाउने क्रममा एक्कासि करेन्ट लागि गम्भीर घाइते भएका भरतपुर–२ बस्ने ३८ वर्षीय विक्रम गुरूङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button