टिकटक बनाउदै गर्दा पुलबाट खस्दै गरेको भाइरल भिडियो।

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुने प्रविधिले विभिन्न ठाउँमा टिटक बनाउने प्रतिस्पर्धा चलेको छ यसको परीणाम हो हिजो साँझ पुरनधारा झरना को घटना।
दाङ जिल्लाको पुरनधारा झरना मा घुम्न गएको नारायणपुरको २४ वर्षीय रमेश थापा पुलमा जुन्डिएर टिटक बनाउने क्रममा झोलुङगे पुलबाट तल बगरमा खसी गम्भीर घाइते भएको छ। उसले टिकटक बनाउँदै गरेको लाइभ भिडियो हेर्नुहोस।