प्रहरीको सूरक्षा घेराभित्र के.पी शर्मा वली सर्मथक

प्रधानमन्त्री के.पी शर्मा वली द्धारा संसद विघटनको प्रस्तावलाई राष्ट््रपति विधादेवि भण्डारीले स्वीकृत गरे लगत्तै सत्ताधारी नेकपा दुई धारमा विभाजित भएको छ । संसद विघटनको विरोध र के. पी पक्षको सडक आनदोलन देश भर देख्न सकिन्छ ।
आज बाँके जिल्लामा पनि के.पी शर्मा वलिको एमाले पक्षधर ले र्याली निकाले । सभामा अन्य पार्टिका नेताहरु एमालेमा पार्टि प्रवेश गरेका थिए भने सभालाई प्रदेश ५ को कृषि मन्त्री आरति पौडेल,केन्द्रीय सदस्य देवराज भार लगायतका नेताहरुले सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल, प्रचन्डको जालमा परेता पनि पछि आफ्नै घरमा फरकेर आउछ भन्ने विश्वास व्यक्त गरे । भिडियो सहित हेनुर्स ।