ढकेरीमा वित्तीय साक्षरता तालिम सम्पन्न

बाँके, ढकेरी- अष्टम साना किसान सहकारीले सेयर सदस्यहरूलाई वित्तीय साक्षरता तालिम आयोजना कार्यक्रम आयोजना समपन्न गरेको छ।
उक्त तालिम गत साेमबार देखि आइतबार सम्म ६२८ जना को सक्रिय उपस्थितिका साथ सञ्चालन गरेको थियो।