खोलामा पिसाब फेर्न गएका बेला एक्कासि खोलामा ढलेर मृत्यु

कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–७ काङ्ला पुलस्थित खोलामा डुबेर सोही ठाउँ बस्ने ४३ वर्षीय दिल बहादुर रैकालको बिहीबार राति मृत्यु भएको छ।

खोलामा पिसाब फेर्न गएका बेला एक्कासि खोलामा ढलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button