एसईई नतिजाको प्रतिक्षामा थिए विकल, तर आफू पास भएको देख्न पाएनन्

२०८० सालको एसईई दिएका दोर्दी गाउँपालिका ९ स्याउत सुनार गाउँका विकल सुनार एसईई परीक्षाको नतिजाको प्रतिक्षामा थिए ।

जनकल्याण मावि चिति तिलाहरबाट एसईई दिएका विकलको मंगलबार रातिको पहिरोमा परी निधन भएको छ ।

त्यसको ठिक एक दिनपछि एसईईको नतिजा पनि आएको छ । उनी २.८० जीपीए ल्याएर पास भएका छन् ।

तर उनी यस धर्तिमा छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button