बांकेमा बलात्कार बिरुद्धकाे आन्दोलन।।

जय राम आचार्य , बांके, अहिले देश व्यापी रुपमा भैरहेको अन्याय,अत्याचार,शोषण बलात्कारका विरुद्ध न्यायको माग गर्दै-अखिल क्रान्तिकारि बाके ,र भेरी कर्णाली क्षेत्रीय समन्वय समिति द्वारा आयोजित बृहत बिरोध पर्दशनका आज नेपालगन्ज भएको छ।

हरेक बर्ष नेपालमा महिला माथी हुने बलात्कार र हत्याहिंसा को विरुद्ध मा आज नेपालगन्ज मा बिद्यार्थी हरुले बिरोध प्रदर्शन  गरेका छन। उक्त प्रदर्शन मा विभिन्न स्कुलबाट र कलेजबाट गरेर ४ हजार बडि विद्यार्थी हरु को सहभागिता थियोे ।

महिला हिंसा बन्द गर, सरकार हत्यारालाई कारवही गर लेखेको विभिन्न प्ले कार्ड बोकेर विद्यार्थीहरु सडक मा आयका थिए । निर्मला , सम्झना र भगिरथी भट्ट का फोटो सहित विभिन्न नारा सहितका प्ले कार्ड बोकेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button