अब पालाे जेष्ठ नागरिकहरुकाे।।

- फाल्गुन ६ गते २०७७, नेपाल सरकारले फागुन २३ गते देखि ६० बर्षमाथिका जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जेष्ठनागरिकलाई कोरोना खोप लगाउनेबारे जानकारी दिएको हो।
मन्त्रालयले यसअघि फ्रन्टलाइनर, पत्रकार लगायतलाई कोरोनाको खोप नि:शुल्क रुपमा लगाइसकेको लगाई सकेका छ।
माघ १४ गतेदेखि सञ्चालन भएको कोभिड खोप अभियान अन्तर्गत फागुन ४ गते मंगलबारसम्म दुई लाख ६३ हजार चार सय ८६ जनाले खोप लगाएको मन्त्रालयले जनाए।
सरकारले भारतसँगै थप २० लाख डोज खोप ४ डलर दरमा खरिद गर्ने निर्णय गरेको छ।