आँष्ट्रियाका रफेल ननुवाकोटमै बसि गर्छन ४० लाख आम्दानी

कर्णाली 24, फागुन ११गते , नुवाकोट , रफेल अस्ट्रेलिया नागरिक हुन् नेपाली भाषा राम्रो संग बाल्ने नेपालमा बनेको इलेक्ट्रोनिक सामानहरु युरोपमा बेचेर वार्षिक ४० देखि ५० लाख कमाइ गरिरहेका छन्। आफुले बनाएको इलेक्ट्रोनिक सामानहरुमा मेड इन नेपाल नेपालमा बनेको लेख्ने गर्छन्।
नेपालप्रति अत्यन्तै मोह जागेको र नेपालको मानिसहरु सोझा हुने भएकोले नेपालमै बसेर नयाँ प्रविधिद्वारा उत्पादन गरी नेपालीलाई पनि रोजगारी दिने एक नमुना बन्नको लागि यो काम गरिरहेको उनी बताउँछन्।
नेपालमै बसेर सोलारको लागि प्रयोग हुने सामनहरु बनाई युरोप आयात गर्छन्। नयाँ प्रविधिको द्वारा अण्डाबाट चल्ला निकाल्ने एन्कुवेटर, काठै-काठकाे घर बनाउन को लागि नयाँ-नयाँ मेसिनहरु बनाई समुदायलाई साता गरेका छन्।
उनी नौ वर्षअघि टे्किङकाे पथ यात्रा काे लागि लाङटाङ आएका थिए र पछि २०७२ सालको भूकम्प पछि घर बनाउनु सहायता गर्न को लागि फेरि नेपाल आए।
त्यसपछि नुवाकोटमै मुख्य अफिस नमुना सुर्य प्राविधि प्रा.लि. स्थापना गरी सञ्चालन गरिरहेका छन् उनको नेपाल प्रतिकाे माेह र नेपालमै रहेर नयाँ प्रविधिद्वारा समुदायलाई प्रेरणा दिने कुराकानी काे पुरा भिडियो यस लिङ्कमा हेर्नुहोस्।