वार्ताका लागि विप्लवको तीन एजेण्डाहरु।

कर्णाली 24,१८ फागुन २०७७ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्ताका तीन एजेण्डाहरु सार्वजनिक गरेका छन् ।

विप्लवले सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न पार्टी सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।

तर विप्लव समूहले पहिलेदेखि अहिलेको संसदीय व्यवस्थाबाट समाधान ननिस्कने भन्दै वैज्ञानिक समाजवादी व्यवस्थामा जोड दिँदै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button