रजक र सविन मर्हजनका परिवारलाई सरकारले १० लाख दिने

गत चैत १५ गते राजावादीहरुको प्रदर्शनमा मारिएका सुरेश रजक र सविन मर्हजनका परिवारलाई सरकारले १० लाख दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको बुधबार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सविन महर्जन तथा सुरेज रजकको नजिकको हकदारलाई प्रति परिवार १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button