कर्णाली 24,१९ फागुन २०७७, सरकारले सञ्चालन गरेको कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत आज सांसदहरुले खोप लगाउँदैछन् ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button