डोजरले जिउँदै पुरियर हत्या भएकी धादिङको सरस्वती को न्याय २० लाखमा।

डोजरले जिउँदै पुरियर हत्या भएकी धादिङकोसरस्वती को न्याय २० लाख

कर्णाली 24, फागुन १७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको आरुघाट सडक nauma सल्यानटार वडा नं 1 को सरस्वती कुमारलाई डोजरले ठक्कर दिई घाइते बनाई puri दिएर हत्या गरेको आरोपमा स्थानीयबासीले डोजरमा आगो लगाइ पीडित पक्षको न्याय को लागि स्थानीयबासीले पुलिस चौकी हाले।

बैंक एकाउन्टमा एउटा नाम अनि नागरिकतामा अर्को फरक नाम रहेको घटनाको दोषि डोजर चालक फरार रहे पनि चालकका  बुबालाई सल्यान जिल्लाको प्रहरीले निगरानीमा राखेको र हाल निर्माण कम्पनी र मृत्यु पक्षबीच क्षतिपूर्तिसहित २० लाख रुपैयाँमा मिलापत्र गरि दाह संस्कार गरेको कर्णाली 24 संग त्रिपुरसुन्दरी गाउँपालिका को मेयर शम्भु कुमार थापाले टेलिफोनमार्फत बताउनुभयो।

पुरा भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button