बट्टारमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना घाईते।

फागुन २८ गते २०७७, नवाकोट बट्टारमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना घाईते। नुवाकोट आदर्श बहुमुखी क्याम्पस अगाडी भएको दुर्घटनामा दुईजना सामान्य घाईते भएका हुन् ।
घटनाको कारण र थप विवरण आउन बाँकि रहेको जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जनाएको छ ।