बर्दियाको टेकेन्द्र लोहारीको सडक दुर्घटना परि मृत्यु।

बर्दिया राजापुर-१०, लालपुर मा से ७ प ५६९३ नम्बरको बाईक चालक का टेकेन्द्र लोहारीको सडक दुर्घटना परि मृत्यु भएको छ।
प्रत्यक्षदर्शी शुरेन्द् कुमार थारुका अनुसार ठक्कर दिने बाईकमा तीन जना सवार थिए।