भारतमा अलपत्र परेका नुवाकोटको हरि बहादुर घर फर्कन गुहार माग्दै।

कर्णाली 24, भारतको हिमाञ्चल प्रदेशमा मजदुरीको सिलसिलामा करिब १० वर्ष अघि साविक बेलकोटगढी नगरपालिका १३ नुवाकोटको हरि बहादुर थापा हाल हिमाञ्चल प्रदेशको हिमाञ्चल सरकारी अस्पतालमा विगत तीन वर्षदेखि क्षयरोगको उपचार गराइरहेका छन्।

 

हरि बहादुर भन्छन् “नेपालको परिवार र आफन्तहरूको कसैको पनि सम्पर्क नम्बर नभएको कारण कुनै पनि जानकारी आदान प्रदान गर्नु पाएको छैन।” उनको श्रीमतीको नाम गोमा थापा र छोरा हरी करण थापा हुन्। विरामीको कारण नत साथ मा पैसा छ नत परिवार संग सम्पर्क नै।

हाल भारतको नतिजतन, अनुमान छह माहमा क्षयरोग अस्पतालमा उपचारत छन् ।

उनलाई नेपाली सिमानासम्म पुर्याईदिन भारतीय अस्पताल पक्ष चाहन्छन् तर सिमानाबाट आफ्नो घरसम्म पुग्ने कुनै उपाय पनि बताउन सक्ने अवस्थामा उनी छैनन्।

उनको यो तस्बिर हेरेर उनका आफन्तले सम्पर्क गरिदीयोस् भनेर भारतीय पत्रिकाले पनि छापेको छ।

 

फाेेेटाे तथा जानकारी :सन्तोष

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button