सन्तोषी को शब बोरामा प्याक गरेर फालेको अवस्थामा फेला पर्यो।

काठमाडौं । बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको श’व फेला परेको छ । काठमाडौं महानगरपालिका -१४ बल्खु सुकुम्बासी बस्ती बस्ने २७ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा सोमवार मृ त फेला परेकी हुन्।
उनको बोरामा प्याक गरिएको अवस्थामा श व फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले टोली घ’टनास्थल पुगेको थियो । मृ तकको श्रीमान फ’रा र रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । श्रीमतीको श व फेला परेर अ’नुसन्धान अगाडि बढाउँदा श्रीमान् भागेपछि प्रहरीले ह# त्यामा श्रीमान्‌कै संलग्नता रहेको आश‌ंकासहित अ’नुसन्धान अगाडि बढाएको छ । पो’स्टमार्ट’मका लागि सन्तोषीको श’व अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button