भोलीबाट १० दिनसम्मका लागि लकडाउन।

बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द न’गरपालिकामा भोलीबाट १० दिनसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको छ। न’गरकार्यपालिकाको आज बसेको बैठकले भोलीदेखि २२ गतेसम्म १० दिनका लागि न’गरपालिका क्षेत्र लकडाउन गर्ने नि’णर्य गरेको हो ।
कोरोना भाइरसका न’गरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका र कोरोना सं’क्रमणको जो’खिम बढेको भन्दै १० दिनका लागि ल’कडाउन गर्ने नि’णर्य भएको दशरथचन्द न’गरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए। लकडाउनको अ’वधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइने जनाएको छ।