नदीमा डुबेर एकजनाको मृत्यु

  • डोटी– डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो एक किशोरको मृत्यु भएको छ।
  • सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयरिङ पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धामीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धाँमीको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button