बर्दियामा बाघले माउतेलाई टपक्क टिपेर जङ्गलतिर लगे।


चैत्र २२,२०७७ बर्दिया, बिगत लामो समय देखि बर्दिया राष्ट्रिय निकुञ्जमा अस्थायी रुपमा हात्तीको माउते पेशा गर्दै आएका पुलिसराम थारुलाई बाघले खाएको हो।

३१ बर्षीय पुलिसराम बर्दिया ठाकुरबाबा नगरपालिका ९ बुटकौवाको हुन्।

चैत्र २२ गते दिउँसो हात्ति चराउन जाने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको भित्र गैडा बचान भन्ने ठाउंंमा अर्को सााथी आफ्नो हात्तिलाई नुहाईदिरहेको ढिकमा बसि हेरिरहेकाे समयमा बाघले टिपेेेर घना जंगल तिर लगे।

अहिले स्थानीयको सहयोगमा घटना स्थल वरिपरी खोजी कार्य भईरहेको छ।घटनाको पुरा विवरण आउन बाँकी छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button