बांकेमा चप्परगौरि नजिक सडक दुर्घटना दर्जनौं घाइते,केहिको मृत्यु।

कांकडिभिट्टा गईरहेको बस‌ पश्चिम आउंदै ‌गरेको टिप्पर संग बैशाख  ३ गते करिब सांझ ६:४० मा ठक्कर खाँदा दर्जनौं घाइते,केहिको मृत्यु।

पुर्व कांकडिभिट्टा जांदै गरेको यात्रुबाहक बस र टिप्पर बांके, कोहलपुरको‌ भियु टावर र‌ ढकेरी सडक खण्ड मा‌ पर्ने खोला नजिक दुर्घटना हुँदा बस खोलामा पुगेको हो।

अहिले उदार कार्य भइरहेको छ।दुर्घटनामा दर्जनौं घाइते भएका छन् भने केहिको मृत्यु भएको छ।

घटनाको पुरा विवरण आउन बाँकी रहेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button