नुवाकोट मा सुतीरहेको अवस्थामा बालिका बलात्कृत

११ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा तार्केश्वर गाउँपालिका ३ सिवालय टोल बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई उनकै घरमा सुतीरहेको अवस्थामा जबरजस्ती भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button