गाएक, नायक प्रसान्त तामाङ्गको आमाको असमाहिक नि’ध’न,

आम नेपालीको मन जितेका नायक प्रसान्त तामाङ्गलाइ मातृ सोक परेको छ।उनकी आमाको असमाहिक निधन भएको उनको फेसबुक पोष्टमा जानकारी दिएका हुन्।इन्डियन आइडल समेत बनेका प्रसान्तले चलचित्र परदेशिबाट सबैको मन जितेका थिए।उनले परदेशी दुइ पनि खेलेका छन।दशैंमा सार्बजनिक हुने तयारीमा रहेको परदेशी दुइमा पनि प्रसान्तको बिशेष भूमिका रहेको छ।

प्रसान्तले आफुलाई सबै भन्दा धेरै माया गर्ने आमालेनै छाडेर गइन भन्दै फेसबुकमा सबैलाई रूहाउने स्टाटस पोस्ट गरेका छन।उनि संगै चलचित्र निर्देशक तथा बरिष्ठ लोक गायक नारायण रायमाझीले पनि एउटा लामो स्टाटस पोस्ट गर्दै प्रसान्तलाइ धैर्य धारण गर्ने क्षेमता मिलोस भन्ने कामना गरेका छन। नारायण रायमाझीको फेसबुक पोस्टमा यस्तो लेखिएको छ::

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button