जनमोर्चा को सांसदलाई कोरोना कृत्य गरि आईसियुमा राखेको ‌‌‌‌‌‌रामचन्द्र पौडेलको दाबी।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् ।

कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्यलाई आईसीयूमा राखिएको भन्दै उनले यसबारे छानविन गर्‍यो ।’

स्वास्थ्य संस्थाहरुलाई समेत गरेर कीर्ते जालसाजी गरिएको भन्दै उनले कारबाहीको माग गरे । उनले अघि भने, ‘सांसद ठूलो चलखेलमा फसे, उनी एक मिनेट पनि सांसद रहनु हुँदैन । राष्ट्रिय जनमोर्चा पार्टीले कारबाही चलाउनुपर्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button