नेतालाई गो’ली हा’न्ने दुईजना पक्राउ

नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेसहित दुईजनामाथि गो’ली प्र’हार गरेको आरो’पमा कपिलवस्तु प्रहरीले पक्रा’उ परेका २ जनालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गो’ली प्र’हार गरेको आ’रोपमा २ जनालाई पक्रा’उ गरी शुक्रबार सार्वजनिक गरेको हो । पक्रा’उ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली रहेका छन् ।
उनीहरुले प्रयोग गरेको लु १६ प ३४९७ नं. को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, गो’ली र खो’का पनि बरा’मद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
बुधबार राति कपिलवस्तु नगरपालिका– ६ स्थित थुमुवा तौलिहवा सडक खण्डमा मोटरसाइकलमा आएका ३ जनाको समूहले गो’ली प्र’हार गरेका थिए । घट’नामा संलग्न एक जना पक्रा’उ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
पक्रा’उ परेका आरो’पित यादवले व्यक्तिगत रिसिबीका कारण आफूले गो’ली प्र’हार गरेको प्रहरी सामु स्वीकार गरेको प्रहरीले बताएको छ । व्यक्तिगत रिस’इवीका कारण पाण्डेयलाई गो’ली हा’नी ह’त्या गर्ने योज’ना बनाएको आरो’पितले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घट’ना सम्ब’न्धमा थप अनुस’न्धान जारी रहेको जनाएको छ । नेता पाण्डे सडवाबाट तौलिहवातर्फ मोटरसाइकलमा आउँदै गर्दा उनीमाथी गो’ली प्रहा’र भएको थियो ।
पेट र कम्मरमा २ वटा गो’ली ला’गेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाण्डेको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।