लकडाउनले हिमाली जिल्लाको महेन्द्र ताल प्रभावित (भिडियो सहित)

मुगु , जेठ ९ गते, नेपालकै सबैभन्दा ठूलो मुगु जिल्लाको महेन्द्र ताल रारा तालको नामले परिचित छन्।

२८०० मिटर उचाइमा रहेको यो ताल ३ किलोमिटर चौडाइ ५ किलोमिटर लम्बाइमा फैलिएको छ।

वरिपरि फुलेका विभिन्न किसिमको फूलहरु तालको किनारा बाट देखिने हिमाल, र्याफ्टिङ र स्थानीयवासी सँग घोडा सवार गर्दै तालको मनोरम दृश्य हेर्न आउने बाह्य र आन्तरिक पर्यटकहरुलाई लक्षित गरी बनाएको होटलहरू कोरना को दोस्रो लहरसँगै गरेको लगाउने यहाँको व्यवसायीहरु पनि प्रभावित भएका छन्।

सरकारलाई लगडाउनको साटो वैकल्पिक मार्ग खोलिदिन अनुरोध गर्दछन् व्यवसायीहरु।

बाँकी भिडियो हेर्नुहोस।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button